citizens life insurance long ad
stcnepal long ad
हिउँदे अधिवेशन भोलि सुरु हुँदै

हिउँदे अधिवेशन भोलि सुरु हुँदै

काठमाडौँ  । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे... पुरा समाचार

नारायणगढ–मुग्लिन सडक फागुन २३ देखि २९ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक फागुन २३ देखि २९ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द हुने

भरतपुर । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने... पुरा समाचार

५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ

५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ

काठमाडौं ।  चोरीका मोबाइल ५२ थान सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा... पुरा समाचार

“यसरी मनाईदै छ यो बर्षको सेना दिवस–२०७७”

“यसरी मनाईदै छ यो बर्षको सेना दिवस–२०७७”

काठमाडौं । यस बर्ष २०७७ फागुन २७ गतेका दिन महाशिवरात्री तथा सेना दिवस–२०७७ "को अवसरमा नेपाली... पुरा समाचार

पृतनापति समन्वयात्मक बैठक २०७७ सम्पन्न

पृतनापति समन्वयात्मक बैठक २०७७ सम्पन्न

काठमाडौँ । नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक शुक्रवार सम्पन्न भएको छ । काठमाडौँस्थित जङ्गी... पुरा समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ... पुरा समाचार

घरजग्गाको कारोबारलाई संस्थागत बनाउन अध्ययन शुरु

घरजग्गाको कारोबारलाई संस्थागत बनाउन अध्ययन शुरु

काठमाडौं । घरजग्गाको कारोबारलाई संस्थागत बनाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारले अध्ययन शुरू गरेको छ ।... पुरा समाचार

नेपाली आकाशमै इन्टरनेटको सुविधा

नेपाली आकाशमै इन्टरनेटको सुविधा

काठमाडौँ । विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन्... पुरा समाचार

प्लाटिनम होटलको क्यासिनोबाट दश जना पक्राउ

प्लाटिनम होटलको क्यासिनोबाट दश जना पक्राउ

काठमाडौं । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई विहीबार प्रहरीले पक्राउ गरेको छ ।... पुरा समाचार

सेन्टर फ्रुटको सद्भावना दुतमा नायिका स्वस्तिमा खड्का नियुक्त

सेन्टर फ्रुटको सद्भावना दुतमा नायिका स्वस्तिमा खड्का नियुक्त

काठमाडौं । नेपालमा सबैभन्दा बढी बिक्री हुने दाबी गरिएको चुईंगम ब्राण्ड सेन्टर फ्रुटले नेपालकी नायिका स्वस्तिमा... पुरा समाचार

विश्व कीर्तिमानी राज्यमन्त्री मानन्धर राष्ट्रपतिबाट सम्मानित

विश्व कीर्तिमानी राज्यमन्त्री मानन्धर राष्ट्रपतिबाट सम्मानित

काठमाडौं । गायन क्षेत्रमा विश्व कीर्तिमान कायम गर्न सफल हुनु भएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले... पुरा समाचार

अरुण तेस्रोबाट रौताहा कन्स्ट्रक्सनले पाएन एक करोड भुक्तानी

अरुण तेस्रोबाट रौताहा कन्स्ट्रक्सनले पाएन एक करोड भुक्तानी

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले डेढ वर्षदेखि भुक्तानी नदिँदा मजदूर समस्यामा... पुरा समाचार