पेन्सनमै सकियो आठ महिनामा झन्डै साढे ३६ अर्ब
काठमाडौं । अवकाश प्राप्त कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिन मात्रै चालू आर्थिक वर्ष २०७७र७८ को आठ महिनामा... पुरा समाचार
किसानलाई बेग्लै स्टल
काठमाडौँ । किसानले बजार नपाएको र तरकारी बजारमा बिचौलिया हावी भएको भनी गुनासो बढिरहेको बेला कृषि... पुरा समाचार
तानसेनमा आयो कालीगण्डकीको पानी
पाल्पा । तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट... पुरा समाचार
राहदानी बनाउनेको सङ्ख्या बढ्दो
काठमाडौं । विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेको छ ।... पुरा समाचार
इन्धनको मूल्य फेरी बढ्यो
काठमाडौं । फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयत निगमले पेट्रोल तथा डिजेलरमट्टितेलको... पुरा समाचार
वामपन्थी चिन्तक प्रा. माणिकलाल श्रेष्ठको निधन
काठमाडौं । नेपालको वामपन्थी आन्दोलनका चिन्तक, बौद्धिक व्यक्तित्व एवं नेपाल भाषामा जानकार प्रा. माणिकलाल श्रेष्ठको आज... पुरा समाचार
इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य
काठमाडौं । इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा... पुरा समाचार
रेमिट्यान्स १०.९ प्रतिशत बढ्यो, ७ महिनामा ५ खर्ब ६७ अर्ब भित्रियो
काठमाडौं । विदेश गएका नेपालीले पठाउने रेमिट्यान्स १० दशमलब ९ प्रतिशत बृद्धि भएको छ । चालु... पुरा समाचार
मदिरा उत्पादन र सेवन गर्न अनुमति आवश्यक
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको... पुरा समाचार
खुला मञ्चको अस्थायी बसपार्क सारिँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत... पुरा समाचार
राष्ट्रपति भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाउनु भएको छ... पुरा समाचार
साढे ११ हजार ऋणी कालोसूचीमा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या केही वर्षयता बढ्न थालेको छ ।... पुरा समाचार


























