citizens life insurance long ad
stcnepal long ad
सहयोग सामग्री अमेरिकाबाट आज आउँदै

सहयोग सामग्री अमेरिकाबाट आज आउँदै

काठमाडौँ । कोरोना महामारीबाट नेपाली जनताको ज्यान बचाउन अमेरिकाले ठूलो परिमाणको स्वास्थ्य सामग्री नेपाल पठाएको छ... पुरा समाचार

प्रतिनिधिसभा विघटन कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा

प्रतिनिधिसभा विघटन कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर... पुरा समाचार

नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सुरु

नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सुरु

काठमाडौँ । काठमाडौँ महानगरको अनुदान सहयोगबाट आजदेखि नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सञ्चालनमा आएको छ... पुरा समाचार

देउवाको पक्षको हस्ताक्षरलाई मान्यता नदिन ओली र ठाकुरको पत्र शीतल निवासमा

देउवाको पक्षको हस्ताक्षरलाई मान्यता नदिन ओली र ठाकुरको पत्र शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदले नेपाली कांग्रेसका सभापति... पुरा समाचार

सिमेन्ट उद्योगले क्षमता अनुसार उत्पादन गरेनन्ः राष्ट्र बैंक

सिमेन्ट उद्योगले क्षमता अनुसार उत्पादन गरेनन्ः राष्ट्र बैंक

काठमाडौँ । मुलुकभित्र हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगले जडित क्षमताअनुसार उत्पादन नगरेको पाइएको छ । कूल... पुरा समाचार

महानगरको अनुदानबाट राधास्वामी भवनमा आजदेखि कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु

महानगरको अनुदानबाट राधास्वामी भवनमा आजदेखि कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु

काठमाडौँ । काठमाडौँको सामाखुशीमा आजदेखि राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु भएको छ ।... पुरा समाचार

प्रधानमन्त्री ओलीलाई थप ७ मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री ओलीलाई थप ७ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थप ७ वटा मन्त्रालय सम्हाल्नु हुने भएको छ । बिहीबार... पुरा समाचार

धौलागिरी हिमालबाट संकलित फोहोर हस्तान्तरण

धौलागिरी हिमालबाट संकलित फोहोर हस्तान्तरण

काठमाडौं । राष्ट्रिय निकुञ्ज् तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले “सफा हिमाल अभियान... पुरा समाचार

हुण्डी कारोबारमा संलग्न ३ जना नगद सहित पक्राउ

हुण्डी कारोबारमा संलग्न ३ जना नगद सहित पक्राउ

मोरङ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।... पुरा समाचार

तेस्रो पटक बनेको ओलीको सरकार फेरि संकटमा

तेस्रो पटक बनेको ओलीको सरकार फेरि संकटमा

काठमाडौं । संविधानको धारा ७६ (३) बमोजिम केपी शर्मा ओलीको सरकार बनेको केही दिनमै राजनीतिले अप्रत्यासित... पुरा समाचार

धौलीगङ्गा जलविद्युत परियोजनाको ड्याम भरिने खतरा बढे

धौलीगङ्गा जलविद्युत परियोजनाको ड्याम भरिने खतरा बढे

दार्चुला । धौलीगङ्गा नदीमा दिनानुदिन भइरहेको वर्षाका कारण पानीको बहाव बढेको छ । पानीको बहाव बढ्दै... पुरा समाचार

‘नेपाल नागरिकता ऐन २०६३ संशोधन सम्बन्धी अध्यादेश’ स्वीकृत

‘नेपाल नागरिकता ऐन २०६३ संशोधन सम्बन्धी अध्यादेश’ स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद्ले राजनीतिक दाउपेच पूरा गर्न ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको छ ।... पुरा समाचार