आर्थिक कार्यविधिविपरीत १६ अर्ब ७६ करोड स्वाहा !
काठमाडौं । प्रदेश सरकार खारेज गरी केन्द्रीय र स्थानीय दुई तहको सरकारसहितको परिमार्जित संघीय शासनमा जानुपर्ने... पुरा समाचार
बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने
काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा... पुरा समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण
बेनी । सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै... पुरा समाचार
एक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्र
काठमाडौं । सरकारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्रे... पुरा समाचार
युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा
काठमाडौं । नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ ।भारतीय प्रहरीको सेन्ट्रल ब्युरो... पुरा समाचार
तीन खर्ब १० अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात
काठमाडौँ । एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको... पुरा समाचार
तीन दलको निर्णयः गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता
काठमाडौं । वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने... पुरा समाचार
सिभिल सहकारी ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराजकी पत्नी पक्राउ
काठमाडौं । काठमाडौंको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त... पुरा समाचार
भदौ अन्तिम साता आठौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुँदै
काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ... पुरा समाचार
नेपाल आयल निगमले सरकारसँग ऋण लिएर आईओसीलाई बुझायो १६ अर्ब ८० करोड
काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) को बक्यौता रकम घटाएको छ ।आज मंगलबार... पुरा समाचार
काठमाडौँमा थप ३ वटा नयाँ दमकल
काठमाडौँ । काठमाडौँ महानगरमा नयाँ ३ वटा दमकल थपिएका छन् । दमकल खरिदका लागि २०७७ फागुन... पुरा समाचार
आज इन्जिनियर दिवस, सात विधामा इन्जिनियर र संस्थालाई सम्मान गर्ने तयारी
काठमाडौँ ।आज ६० औँ इन्जिनियर दिवस मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन... पुरा समाचार




























