काठमाडौं उपत्यकामा वर्षा
काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ । काठमाडौंको धाप र सुन्दरीजल... पुरा समाचार
नागरिकता विधेयक प्रमाणीकरण गर्न संघर्ष समितिको माग
काठमाडौं । नागरिकताविहीन सङ्घर्ष समिति नेपालले नागरिकता विधेक–२०७९ प्रमाणीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । समितिले... पुरा समाचार
मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट
काठमाडौँ । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको सु–अबसरमा मेट्रो सुपर... पुरा समाचार
नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगे
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७०... पुरा समाचार
हुम्लामा नुनको अभाव हुन थालेपछि हेलिकप्टर मार्फत ढुवानी
काठमाडौं । हुम्लामा नुनको अभाव हुन थालेपछि हेलिकप्टर मार्फत ढुवानी गरिएको छ । नुनको अभाव हुन... पुरा समाचार
मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा
काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको... पुरा समाचार
उपराष्ट्रपति निर्वाचन : उम्मेद्वारी दर्ता आज
काठमाडौं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ... पुरा समाचार
करिब साढे ७ करोड सडकबत्तीको महसुल बक्यौता
रौतहट । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले सडकबत्तीको बक्यौता करिब साढे ७ करोड रुपैयाँ रहेको जनाएको... पुरा समाचार
आंगिक क्याम्पसका बढी मतदाता, धेरै पृथ्वीनारायण क्याम्पसमा
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आङ्गिक... पुरा समाचार
नेपाल राष्ट्र बैँकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय... पुरा समाचार
विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलालाई डीभी एजुकेसनद्वारा सम्मान
काठमाडौं । समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ९ विशिष्ट महिलालाई डीभी एजुकेसनले सम्मान गरेको छ... पुरा समाचार
पुरानो मेडिकल कलेज मिर्गौला प्रत्यारोपण प्रकरण : १५ जनालाई सफाई
काठमाडौँ । जिल्ला अदालत ललितपुरले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा... पुरा समाचार


























