नेपाल आयल निगमका प्रबन्ध निर्देशक थानी सम्मानित
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानी सम्मानित भएका छन् । नेपाल इन्जिनियर्स... पुरा समाचार
प्रधानमन्त्रीद्वारा बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको छ... पुरा समाचार
काठमाडौंमा ५२ प्रतिशतले घरजग्गा किनबेच घट्यो
काठमाडौं । काठमाडौंमा आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा झन्डै आधा मात्र घरजग्गाको कारोबार भएको... पुरा समाचार
मोदीको तीन देशको भ्रमण सफल
काठमाडौं । भारतीय प्रधानमन्त्रीको तीन देशको पछिल्लो भ्रमण फलदायी र सफल भएको भारतीय अखवारहरू जनाएका छन।... पुरा समाचार
खुम्बुमा पर्यटकको सुरक्षा ‘ट्रेक कार्ड’
काठमाडौं । पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा र सहज व्यवस्थापन पहिलो प्राथमिकताको विषय... पुरा समाचार
म्यानपावरमा नवीकरणको चलखेल
काठमाडौं । देशका रोजगारी नपाएर बिदेसिन बाध्य युवामाथि व्यापक ठगी छ। फ्रि भिसा, फ्रि टिकट भनिए... पुरा समाचार
आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
शिवखोलामा ट्रक दुर्घटना, ट्रक भित्रै च्यापिएका घाइते चालकको उद्दार प्रयास जारी
दाङ . दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक दुर्घटनामा परेको छ । पूर्व पश्चिम... पुरा समाचार
७१ प्रतिशतले घट्यो लाभकर
काठमाडौं । धितोपत्र बजारवाट सरकारले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ९७ करोडभन्दा बढी पूँजीगत लाभकर... पुरा समाचार
काठमाडौंको फोहोर आजदेखि नउठ्ने
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि उपत्यकामा बुधबारदेखि फोहोर... पुरा समाचार
संघीय संसद् सचिवालयलाई चीनले दियो आठ विद्युतीय सवारीसाधन
काठमाडौँ । चीन सरकारले संघीय संसद् सचिवालयलाई सहयोग स्वरूप आठवटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ।... पुरा समाचार
नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन
काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल... पुरा समाचार

























