पोखराको पृथ्वीचोक क्षेत्रमा पार्किङ निषेध
पोखरा । पर्यटकीय शहर पोखराको पृथ्वीचोकदेखि सेतीपुल (चाईनापुल)सम्मको राजमार्ग क्षेत्रमा सवारी साधन पार्किङमा रोक लगाइएको छ... पुरा समाचार
काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन , १० फार्मेसी सिल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन... पुरा समाचार
सुन काण्ड: राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग
काठमाडौं । राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग... पुरा समाचार
नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो
काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा... पुरा समाचार
क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान आयोजना हस्तान्तरण
काठमाडौं । नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान... पुरा समाचार
इन्धनबाट पाँच वर्षमा साढे चार खर्ब राजस्व
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब... पुरा समाचार
काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती
काठमाडौँ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई... पुरा समाचार
आईएमई पेबाट रेमिट्यान्स प्राप्त गर्दा स्मार्टफोन र ल्यापटप उपहार
काठमाडौं । ‘आइएमई पे’ ले रेमिट्यान्समा उपहारको बहारु नामक नयाँ अफर सार्वजनिक गरेको छ । यो... पुरा समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल बनाएर गर्ने १० जनाविरुद्ध आरोपपत्र दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख... पुरा समाचार
विदेश भ्रमण जाँदा २५ सय अमेरिकी डलर सटही सुविधा पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीलाई २ हजार ५ सय अमेरिकी डलर उपलब्ध... पुरा समाचार
सरकारले आगामी साउन ९ गते ट्रेजरी मार्फत १२ अर्ब ६० करोड आन्तरिक ऋण उठाउँदै
काठमाडौं । सरकारले आगामी साउन ९ गते १२ अर्ब ६० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने... पुरा समाचार
आज साताको पहिलो दिन सुन चाँदीको भाउमा गिरावट
काठमाडौं । आज साताको पहिलो दिन सुन चाँदीको भाउमा गिरावट आएको छ । गत शुक्रबार प्रतितोला... पुरा समाचार

























