शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन
काठमाडौं । भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय... पुरा समाचार
भारतको ७७ औं स्वतन्त्रता दिवस
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा २०८० श्रावण ३० गते भारतको ७७ औं स्वतन्त्रता दिवस मनाइयो ।... पुरा समाचार
व्यापार नीतिमा महिलाको क्षमता अभिवृद्धि गर्न छलफल
काठमाडौँ । व्यापार तथा यससम्बन्धी नीतिमा महिलाको क्षमता अभिवृद्धि गर्न सरोकारवालासँग छलफल भएको छ । व्यापारमा... पुरा समाचार
सन् २०२४ को हज यात्राका लागि आवेदन खुला
काठमाडौं । सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहनेहरुका लागि आवेदन खुलेको... पुरा समाचार
कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना
काठमाडौं । लगानीयोग्य रकम (तरलता) थुप्रैदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका... पुरा समाचार
‘मिल्क होलिडे’ हुन नदिन आग्रह
काठमाडौँ । नेपालमा यतिखेर दुध बढी भएका कारण ‘मिल्क होलिडे’ को अवस्था उत्पन्न भएको छ ।... पुरा समाचार
आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी तथा व्यवसायीमा सरकारका तर्फबाट लगानीका लागि विश्वासको वातावरण... पुरा समाचार
नक्कली प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ कर्मचारी पक्राउ
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा विभिन्न बैंकमा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् ।... पुरा समाचार
गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
काठमाडौँ। नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरी... पुरा समाचार
केएफए बिजनेस स्कुल र फर्मा मार्केटिङ सोलुसनबीच सम्झौता
काठमाडौं । केएफए बिजनेस स्कुल र फर्मा मार्केटिङ सोलुसनबीच ञडिप्लोमा इन फर्मास्युटिकल्स मार्केटिङझको प्रोफेसनल कोर्स संचालन... पुरा समाचार
बरामद सय किलो सुन गाल्ने प्रक्रिया सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले विमानस्थल भन्सार क्षेत्रबाट बरामद सय किलो सुन गाल्ने प्रक्रिया... पुरा समाचार


























