citizens life insurance long ad
stcnepal long ad
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको... पुरा समाचार

६० वर्षदेखिको बेरुजु फर्स्यौट हुन बाँकी

६० वर्षदेखिको बेरुजु फर्स्यौट हुन बाँकी

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले ६० वर्षअघि देखिको बजेटको बेरुजु फर्स्यौट हुन बाँकी रहेको जनाएको छ... पुरा समाचार

पोखरामा अफिम र बिभिन्न खाले लागु औषधसहित पाँचजना पक्राउ

पोखरामा अफिम र बिभिन्न खाले लागु औषधसहित पाँचजना पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिणाममा अफिम र बिभिन्न खाले लागु औषध बरामद गरेको... पुरा समाचार

श्रावण शुक्ल पञ्चमीस: नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

श्रावण शुक्ल पञ्चमीस: नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ... पुरा समाचार

बीरगञ्जबाट पनि पेट्रोलको बिलिङ सुरू

बीरगञ्जबाट पनि पेट्रोलको बिलिङ सुरू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित... पुरा समाचार

ट्याक्सी अनुगमन गर्न मन्त्री सडकमा

ट्याक्सी अनुगमन गर्न मन्त्री सडकमा

लेखनाथ । पोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि... पुरा समाचार

नेपालको बिउबिजन अनुसन्धानमा जाइकाको सहयोग

नेपालको बिउबिजन अनुसन्धानमा जाइकाको सहयोग

काठमाडौँ । जापान अन्तर्राष्ट्रिय नियोग (जाइका) ले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मार्फत नेपालको बिउबिजन अनुसन्धानमा... पुरा समाचार

आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार... पुरा समाचार

चक्रपथका तीन ठाउँमा ‘अन्डरपास’ बन्ने

चक्रपथका तीन ठाउँमा ‘अन्डरपास’ बन्ने

काठमाडौँ । दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’... पुरा समाचार

सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड फेला

सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड फेला

काठमाडौँ । हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका... पुरा समाचार

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

काठमाडौँ। राष्ट्रिय सूचना आयोगले सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्नरगराउन सार्वजनिक निकायलाई आह्वान गरेको छ ।... पुरा समाचार

संसारको जुन ठाउँमा भए पनि नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ: प्रधानमन्त्री

संसारको जुन ठाउँमा भए पनि नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति... पुरा समाचार