नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य
काठमाडौँ । सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात... पुरा समाचार
व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनलाई सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालत... पुरा समाचार
सञ्चार विधेयक छिट्टै ल्याउने तयारी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रमा भइरहेको प्रविधिको विकासलाई सम्बोधन गर्ने गरी... पुरा समाचार
सुन तस्करी प्रकरण : तत्कालीन भन्सार प्रमुखमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र
काठमाडौं । त्रिभुवन विमानस्थलबाट पटकपटक भएको सुन तस्करी प्रकरणमा विमानस्थलका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि अनुसन्धान गर्न... पुरा समाचार
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको... पुरा समाचार
साउनमा पचपन्न हजारभन्दा बढीले लिए श्रम स्वीकृति
काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१... पुरा समाचार
नमूना बोलपत्रको कागजात नेपाली भाषामा बनाइने
काठमाडौँ । सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ ।... पुरा समाचार
एमसिसी कार्यान्वयन पाँचवर्षे अवधि गणना भोलिदेखि
काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम... पुरा समाचार
लेखा र महिला समितिमा एमाले तथा पूर्वाधारमा राप्रपाको उम्मेदवारी
काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको... पुरा समाचार
नौ वर्षमा थपियो तीन हजार एक सय सर्किट किलोमिटर प्रसारण लाइन
काठमाडौँ । बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि... पुरा समाचार
भ्रष्टाचारका सबै प्रकरणका दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न... पुरा समाचार
ललिता निवास प्रकरण : ३ सय ७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर हुँदै
काठमाडौं । बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा तीन सय ७ जनालाई प्रतिवादी बनाएर... पुरा समाचार

























