citizens life insurance long ad
stcnepal long ad
आज उधौली पर्व मनाइँदै

आज उधौली पर्व मनाइँदै

काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ... पुरा समाचार

यार्सा टेकले जित्यो इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३

यार्सा टेकले जित्यो इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “यार्सा टेक प्रालि”लाई “इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड... पुरा समाचार

मेडिसिटी अस्पतालले शुरु ग¥यो ] Comprehensive Breast Care Centre

मेडिसिटी अस्पतालले शुरु ग¥यो ] Comprehensive Breast Care Centre

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पौष ८ गते आइतबारबाट Comprehensive Breast Care Centre सञ्चालनमा ल्याएकोे छ... पुरा समाचार

बढ्यो विदेशी लगानी

बढ्यो विदेशी लगानी

काठमाडौँ । एक वर्षको अवधिमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) को प्रतिबद्धता र लगानी दुवै बढेको छ ।... पुरा समाचार

कोरियन भाषा परीक्षामा अहिलेसम्मकै धेरै आवेदन एक लाख त्रिचालिस हजारभन्दा बढीको आवेदन

कोरियन भाषा परीक्षामा अहिलेसम्मकै धेरै आवेदन एक लाख त्रिचालिस हजारभन्दा बढीको आवेदन

काठमाडौँ । दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले... पुरा समाचार

समस्यामा परेका ऋणीका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था

समस्यामा परेका ऋणीका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्यामा परेका ऋणीलाई नयाँ व्यवस्था लागु गरेको छ । बैंकले आउँदो... पुरा समाचार

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै

काठमाडौँ । नेपालसहित विश्वभरका  क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक... पुरा समाचार

गिरोहले एक सय ३८ किलोग्राम सुन भित्र्याएको खुलासा

गिरोहले एक सय ३८ किलोग्राम सुन भित्र्याएको खुलासा

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट गत मङ्सिर २१ गते बरामद सुन ल्याउने समूहले यसअघि एक सय ३८... पुरा समाचार

देशभरका सबै उच्च अदालत र इजलासमा आजदेखि पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू हुने

देशभरका सबै उच्च अदालत र इजलासमा आजदेखि पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू हुने

काठमाडौँ । देशभरका सबै उच्च अदालत र इजलासमा आजदेखि पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू हुने भएको... पुरा समाचार

यातायात कार्यालयमा सेटिङ धन्दा मौलाउँदै, ५० हजारमा लाइसेन्सको किनबेच !

यातायात कार्यालयमा सेटिङ धन्दा मौलाउँदै, ५० हजारमा लाइसेन्सको किनबेच !

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा सेटिङ धन्दा मौलाउन थालेको छ। बुटवल, वीरगञ्ज, जनकपुर,... पुरा समाचार

ग्वार्को फ्लाइओभर,तिस प्रतिशत निर्माण

ग्वार्को फ्लाइओभर,तिस प्रतिशत निर्माण

ललितपुर । ललितपुरको ग्वार्कोमा चक्रपथको मुख्य लेन नै बन्द भएपछि यात्रुले सास्ती भोगिरहेका छन्। तर अब... पुरा समाचार