stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
आज सुन चाँदीको भाउले नयाँ रेकर्ड बनाए

आज सुन चाँदीको भाउले नयाँ रेकर्ड बनाए

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी... पुरा समाचार

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रु २५ अर्ब खिच्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रु २५ अर्ब खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार

एनएलजी इन्स्योरेन्सले २० औँ वार्षिक साधारण सभा पुस ३० गते

एनएलजी इन्स्योरेन्सले २० औँ वार्षिक साधारण सभा पुस ३० गते

काठमाडौं । एनएनलजी इन्स्योरेन्स कम्पनीले आफ्नो २० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। इन्स्योरेन्स कम्पनी... पुरा समाचार

विजय लघुवित्त वित्तीय संस्थाले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्दै

विजय लघुवित्त वित्तीय संस्थाले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्दै

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि एफपीओ बिक्री खुला गर्ने भएको छ... पुरा समाचार

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश... पुरा समाचार

नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ ल्याउँदै

नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ ल्याउँदै

काठमाडौं । नेपालको पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रबाट नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया अगाडि... पुरा समाचार

थाकखोला थकाली भान्सा घर,पाककला प्रा.लि र इन्द्रेणी फुड वर्ल्ड एण्ड व्याङ्केटलाई होटललाई जरिवाना

थाकखोला थकाली भान्सा घर,पाककला प्रा.लि र इन्द्रेणी फुड वर्ल्ड एण्ड व्याङ्केटलाई होटललाई जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल रु ४५ हजार जरिवाना... पुरा समाचार

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख... पुरा समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि... पुरा समाचार

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा पुष ३० गते 

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा पुष ३० गते 

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले ३८औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुष ७... पुरा समाचार

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझायो

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं । सुस्त अर्थतन्त्र, उच्च तरलता, बढ्दो निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिका कारण बैंकिङ क्षेत्रमा देखिएका... पुरा समाचार

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२५ प्रदान

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२५ प्रदान

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२५... पुरा समाचार