stcnepal long ad
ime life insurance
national life
global ime bank long

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई तीन नयाँ सेवाको अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा विक्री प्रवन्धक शेयर रजिष्ट्रेशन र संस्थागत परामर्श सेवा सम्वन्धि कार्यहरु गर्ने अनुमति प्राप्त गरेको छ ।

कम्पनीले यस अधि धितोपत्र प्रत्यभूति, लगानी व्यवस्थापन सम्वन्धि कार्यहरु गर्दै आएको थियो । बीमा क्षेत्रवाट पहिलो सामुहिक लगानी कोष रिलायवल सामूहिक लगानी कोष अन्तर्गत रिलायवल समृद्धि योजना नामको पहिलो सामूहिक लगानी योजना संचालन गरी रहेको छ ।

थप इजाजतपत्रले कम्पनीले आगामी दिनहरुमा मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा थप गुणस्तरीय सेवा प्रदान गरीने प्रतिबद्धता व्यक्त गरेको छ ।

IME Lifesidebar
kumari