citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेप्सेमा कुमारी सबल योजनाको इकाई सूचीकृत

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । कुमारी सबल योजना नेप्सेमा सूचीकृत भएको छ । कुमारी लगानी कोष अन्तर्गत रहेको ‘कुमारी सबल योजना’को ७ करोड ४४ लाख ७५ हजार ०७० इकाई नेप्सेमा सूचीकरण गरिएको हो ।

गत माघ २८ गतेदेखि फागुन १३ गतेसम्म यस योजनाको इकाई बिक्री खुला गरिएको थियो ।कुमारी क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको थियो ।

जसमध्ये बिक्री भएको इकाई मात्र सूचीकरण गरिएको हो । यस फन्डको इकाई कारोबारका लागि नेप्सेले ‘केएसवाइ’ संकेत दिएको छ ।

himalayan life insurance
igi long