1.3K
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महालक्ष्मी विकास बैंकको ६६ लाख ८४ हजार ८०५४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकरण गरिएको हो ।