citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

 नेपाल इन्भेष्टमेन्ट बैंकले ८ वर्षमा दोब्बर हुने मुद्दति निक्षेप योजना ल्यायो

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं ।‌ नेपाल इन्भेष्टमेन्ट बैंकले ८ वर्षमा दोब्बर हुने निक्षेप योजना ल्याएको छ। बैंकले मुद्दति निक्षेप आकर्षित गर्नको लागि सर्वसाधारण बचतकर्तालाई निक्षेप गरेको रकम ८ वर्षमा दोब्बर हुने मुद्दति निक्षेप योजनाको घोषणा गरेको हो। यो योजनामा निक्षेप राख्नेले वार्षिक ९.०५१ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।

नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात गणनामा नयाँ प्रावधान लागू गरेपछि बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेप आकर्षित गर्न ब्याजदरलाई एकल अंकबाट दोब्बर अंकमा पुर्याएका छन्।

himalayan life insurance
igi long