stcnepal long ad
global ime bank long

क्वालालम्पुरमा रहेको सम्पर्क कार्यालय बन्द गर्ने एनएमबि बैंकको निर्णय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले मलेसियाको क्वालालम्पुरमा सञ्चालन गरेको सम्पर्क कार्यालय बन्द गर्ने निर्णय गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले क्वालालम्पुरमा रहेको एनएमबि बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

त्यहाँको कार्यालय बन्द गर्न नियमनकारी निकायबाट स्वीकृति लिइने पनि बैंकले जनाएको छ।

IME Lifesidebar
kumari