stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभानामा विशेष छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले जेनो फार्मेसी र निरभानाा विशेष छुट पाउने भएका छन्। आफ्नो ग्राहकहरुलाई थप सेवा दिन काठमाडौँ३,लाजिम्मपाटमा मुख्य कार्यालय रहेको जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरसँग विभिन्न औषधीहरु र स्वास्थ सम्वन्धी सेवाहरू (फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा,आयुर्वेदिक चिकित्सा,अन्य) खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता भएको हो।

यस व्यावसायिक सम्झौता पश्चात मुक्तिनाथ  विकास बैंकका कर्मचारीहरू र ग्राहकहरुले काठमाडौं–३, लाजिम्पाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधीहरू र स्वास्थ सम्बन्धी प्रोडक्टहरु खरिदमा विशेष २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड यही आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्कासन मार्फत् इकाईहरु बिक्रीमा ल्याउने भएको छ। यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ।

prabhu mahalaxmi
kumari