evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

एनआईएमबी बैंकका ग्राहकलाई दुसित थानीमा १५ प्रतिशत छुट

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड(एनआईएमबी) र दुसित थानी हिमालयन रिसोट, धुलिखेलबीच सम्झौता भएको छ ।

उक्त सम्झौताका अनुसार बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । बैंकका अनुसार फुड एण्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशत सम्म छुट हुने भएको हो।

छुटका लागि ग्राहकले एनआईएमबी डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । छुटको विवरण आधिकारिक वेवसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

himalayan life insurance
igi long