citizens life insurance long ad
stcnepal long ad

सानिमा बैंकले लाभांश घोषणा गर्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लभांश घोषणा गरेको हो । बैंकले कुल १४ दशमलव ७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

जसअनुसार ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनसहित ५ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको  सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

IME Life
kumari