macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

होण्डाले ल्यायो ‘होण्डा छ साथ साथ’ योजना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं। होण्डाले ग्राहक लक्षित नयाँ योजना सार्वजनिक गरेको छ । नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ प्रालिले योजनाको नाम ‘होण्डा छ साथ साथ’ दिएको बताएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले होण्डाका कुनै पनि दुईपांग्रे सवारीसाधन किन्दा स्क्य्राच कुपनमार्फत नगद रू ७ हजारसम्मको छूट पाउन सक्ने बताइएको छ ।

माघ १४ देखि शुरू भएको यो योजना फागुन १४ सम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad