citizens life insurance long ad
stcnepal long ad

स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरवार घेराउ गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आज स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरवार घेराउ गर्ने भएका छन् । संघीय सरकारले वित्तीय समानिकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विषयमा गाउँपालिका तथा नगरपालिका संघहरुले आन्दोलन गर्न लागेका हुन् ।

स्थानीय जनप्रतिनिधिले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् ।

अर्थ मन्त्रालयलाई बारम्बार चालु आर्थिक वर्ष २०७९/८० को वित्तीय समानीकरणको अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती नगर्न आग्रह गर्दा नमानेको भन्दै सङ्घीयता बचाउनको लागि भन्दै दुवै पालिका संघहरुले आन्दोलनको तयारी गरेका हुन् ।

IME Life
kumari