citizens life insurance long ad
stcnepal long ad

आइएमई जनरल इन्स्योरेन्स र एनआईसी एशिया बैंकका सिइओले पाए उत्कृष्ट ब्यवस्थापक अवार्ड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई अवार्ड प्रदान गरेको छ ।

संघले आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई आउट स्ट्याण्डिङ म्यानेजर र किम्बु टेक्नोलोजीकी सीईओ कोर्भिका थापालाई उत्कृष्ठ महिला ब्यवस्थापक अवार्डबाट सम्मानित गरेको हो ।

त्यस्तै, संघले एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई बर्षेकै उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरेको छ।

वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलता, परिणामका आधारबाट अवार्ड दिइएको संघले जनाएको छ।

 

IME Life
kumari