citizens life insurance long ad
stcnepal long ad

राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गर्नु भएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मङ्‌सिर २८ गते मङ्‌गलबारका दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गर्नुभएको हो ।

IME Life
kumari