citizens life insurance long ad
stcnepal long ad

सुनको मुल्य ८ सय रुपैयाले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ८०० रुपैयाले घटेको छ । सोमबार प्रतितोला रु ७०० ले उकालो लागेर प्रतितोला रु ९४ हजार ९०० मा कारेबार भएको र छापावाल सुनको मुल्य आज ८०० रुपैयाले घटर प्रतितोला रु ९४ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला रु ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ८०० ले घटेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।

IME Life
kumari