citizens life insurance long ad
stcnepal long ad

राष्ट्रिय कर दिवस आज, ‘कर न्याय र सुशासनको सुनिश्चितता’ मूल नारा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपालमा आज मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइँदैछ। यस वर्षको राष्ट्रिय कर दिवसको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितता: समृद्धिमा नागरिकको साझेदारी’ तय गरिएको छ।

राष्ट्रिय कर दिवसका अवसरमा अर्थ मन्त्रालयअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिनेछ। यस अवसरमा करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ समेत सञ्चालन गरिनेछ।

IME Life
kumari