citizens life insurance long ad
stcnepal long ad

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर संरचना फेरिँदै

संस्थापकको हिस्सा घट्दा सर्वसाधारणको बढ्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले संस्थापक र सर्वसाधारण समूहबीचको सेयर अनुपात परिमार्जन गर्दै सर्वसाधारणको हिस्सा बढाउन लागेको हो।

हाल कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ८४.६७ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा १५.३३ प्रतिशत रहेको छ।

प्रस्तावित परिवर्तनपछि संस्थापक समूहको स्वामित्व घटेर ७६.२०३० प्रतिशतमा सीमित हुनेछ भने सर्वसाधारण समूहको हिस्सा बढेर २३.७९७० प्रतिशत पुग्नेछ।

कम्पनीका अनुसार सेयर स्वामित्व संरचना परिवर्तन गर्ने प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको छ। उक्त प्रस्तावलाई २०८२ चैत १२ गते सम्पन्न विशेष साधारण सभाले समेत अनुमोदन गरिसकेको छ।

IME Life
kumari