citizens life insurance long ad

कुमारी बैंकको ५ हजार २५४ कित्ता संस्थापक शेयर बिक्री खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकको ५ हजार २५४ कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा इच्छुक संस्थाका संस्थापक शेयरधनीहरुले खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

तोकिएको अवधिभित्र इच्छुक सर्वसाधारण तथा संस्थाले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्ने छन्।

IME Life
kumari