हिमालयन बुलीयन कम्पनी लि.र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.(SALICO) बीच भएको सम्झौता
काठमाडौं । हिमालयन बुलीयन कम्पनी लि.बिगत २५ बर्षदेखि गरगहना सबन्धि कार्य गर्दे आएको कम्पनी हो । यस कम्पनीले हरदम ग्राहकको सुरक्षा र लगानीको बारेमा जिम्मेबारीका साथ ब्यबसाय गर्दे आएको छ ।
सोहि सबन्धमा हरेक तहको ग्राहाकहरुको सुरक्षालाई ध्यानमा राखी ३ तहको Membership Programme मा बर्गीकरण गरेका छौं। जसमा Silver,Gold,Platinumका ग्राहकहरु हुनेछन।
सो अनुसार यस कम्पनीका हरेक ग्राहकको सुरक्षका लागि यस कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.(SALICO) बीच आफना ग्राहाकहरुको Accidental Insurance गरिदिने सम्झौता भएको छ । सो सम्झौता अनुसार आउँदै गरेको बडा दशैंको घटस्थापनाको दिनदेखि हरेक ग्राहाकको निम्नानुसार Accidental Insurance हुनेछ ।
1.Silver Membership मा १ लाख रुपैयाँ सम्मको Accidental Insurance हुनेछ ।
2. Gold Membership मा ५ लाख रुपैयाँ सम्मको Accidental Insurance हुनेछ ।
3.Diamond Membership मा १० लाख रुपैयाँ सम्मको Accidental Insuranceहुनेछ ।
यसैका साथ यस इन्स्योरेन्स लुम्बिनी कम्पनीले हरेक ग्राहकको सुरक्षालाई ध्यानमा राखी आउँदै गरेको बडादशैंको घटस्थापनाको दिनदेखि कम्पनीका ग्राहकहरुको सुरक्षालाई प्राथमिकतामा दिनको लागी यस कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.(SALICO) बीच सम्झौता गरिएको छ ।





















