stcnepal long ad
global ime bank long

सानिमा जिआइसी इन्स्योरेन्सको सीईओमा उपाध्याय पुनःनियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनःनियुक्त भएका छन् । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई चार वर्षको लागि कम्पनीको सीईओमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।

उनको पदावधि २०८३ कात्तिक ६ गते समाप्त हुन लागेकोमा आगामी चार वर्षको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेबाट २०८७ कात्तिक ६ गतेसम्म हुनेगरी पुनः नियुक्त गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari