stcnepal long ad
global ime bank long

इन्धन ढुवानीको वैकल्पिक राजमार्ग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा आज दिउँसो सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगम लिमिटेडले हेटौँडा–काठमाडौँ वैकल्पिक मार्ग प्रयोग गरेर इन्धन ढुवानीको गर्न व्यवस्था मिलाएको निगमका कार्यकारी निर्देशकले जानकारी दिएका छन।

IME Lifesidebar
kumari