stcnepal long ad
global ime bank long

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रहरीले हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३९ वर्षीया पौडेललाई बबरमहलबाट पक्राउ गरेको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

एआईजी चतुर्वेदीका अनुसार पौडेलले बीमा ऐन, २०७९ अनुसारको कसुर गरेको आरोपमा पक्राउ गरिएको हो । पौडेल काठमाडौँको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी थिइन् ।

IME Lifesidebar
kumari