citizens life insurance long ad
stcnepal long ad

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १६२ पुग्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भोटेकोशी बाढीमा परेर ज्यान गुमाउनेको संख्या १६२ पुगेको छ। नेपाल प्रहरीका अनुसार आज बिहानसम्म यो संख्यामा शव भेटिएका हुन्।

अझै थुप्रै मानिस बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने सम्भावना छ। त्रिशूली र नारायणी नदी किनारमा शव फेला परिरहेका छन्। भेटिएका शव सग्लो र शरीरका अंगहरु मात्रै पनि छन्।

हिजो बिहान तिब्बततिरबाट भोटेकोशीमा भिषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ।

IME Life
kumari