stcnepal long ad
ime life insurance
global ime bank long

भदौ ७ गते हुने नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षा रद्द

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले भदौ ७ गतेदेखि लिने भनिएको दर्ता प्रमाणपत्र परीक्षा रद्द भएको छ । काउन्सिलले एक सूचना जारी गरी उपत्यका लगायतका स्थानमा निषेधाज्ञा जारी गरेको कारण देखाउँदै परीक्षा रद्दबारे जानकारी दिएको हो।

काउन्सिलका अनुसार स्थिति सहज भएपछि उपकेन्द्रबाट समेत परीक्षाको व्यवस्था मिलाइनेछ। परीक्षा केन्द्र र मितिबारे पछि जानकारी दिने काउन्सिलले जनाएको छ।

prabhu mahalaxmi
kumari