काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आचार्यलाई सीईओमा नियुृक्त गरेको हो। आचार्य को नियुक्ति साउन १ गतेबाट लागू हुनेछ। आचार्यको कार्यकाल ४ वर्षको हुने बैंकले जनाएको छ।