citizens life insurance long ad

मातृभूमी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाको बैठकले यस आर्थिक वर्षको वित्तीय विवरण पारित गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

IME Lifesidebar
kumari