stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुन चाँदीको मूल्यमा भारी वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ११ गते सुनको मूल्य तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ७३ हजार ९ सय  रुपैयाँमा किनबेच भएको थियो ।  यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४१५ रुपैयाँले बढेको हो ।

यससँगै आज चाँदी तोलामा ४९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४५ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

prabhu mahalaxmi
kumari