stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुनको भाउ घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १० गते सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७३ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो चैत ९ गते सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ ।

आज चाँदी तोलामा ८० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४५ सय ५ रुपैयाँमा कारोबार  भइरहेको छ ।  हिजो चैत ९ गते चाँदी  तोलामा ४४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

prabhu mahalaxmi
kumari