stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

२१ निर्वाचन क्षेत्रमा मतगणनामा जारी, १८ स्थानामा रास्वपा अगाडी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । मतगणना जारी रहेका २१ स्थान मध्ये रास्वपाले १८ स्थानमा अग्रता लिएको छ । दुई स्थानमा नेकपा एमाले र १ स्थानमा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले अग्रता लिनु भएको छ ।

काठमाडौँको ३  नम्बर क्षेत्र बाहेक  सवै मतगणना जारी रहेका सवै क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । भक्तपुरमा २ मा र चितवन दुईमा एमालेले अग्रता लिएको छ । काठमाडौँ तीन मा उज्यालो नेपाल पार्टीले लिड गरेको छ । यस्तै रुपन्देहीमा २ मा रास्वपाले लिड गरेको छ ।

prabhu mahalaxmi
kumari