citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

राष्ट्रिय वाणिज्य बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा मंगलबार दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभाले लेखा परीक्षण प्रतिवेदन सहितको २०८२ आसाढ मसान्तको वित्तीय स्थितिको विवरण, आर्थिक वर्ष २०८१/२०८२ को नाफा तथा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सेयरधनी कोष परिवर्तनको विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

साथै साधारण सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

IME Life
kumari