stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पुस १० गते त्रिविको ५१ औँ दीक्षान्त समारोह हँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा जारी सूचनामा यही पुस १० गते दशरथ रङ्गशालामा दीक्षान्त समारोह हुने भएको हो ।

दीक्षान्त समारोहमा विभिन्न सङ्काय तथा हतको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रले पदकसमेत पाउने छन् ।

 

prabhu mahalaxmi
kumari