stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एनआईएमबीलाई ‘एक्सेलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ सम्मान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) सम्मानित भएको छ । भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कनक्लेभ नेपाल २०२४ मा ‘एक्सेलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ बाट एनआईएमबी सम्मानित भएको हो ।

काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो ।

विगत ४ दशकदेखि ग्राहकहरुलाई गुणस्तर सेवा दिँदै आएको एनआईएमबीले आगामी दिनहरुमा पनि ग्राहकलाई आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएम रहेका छन् ।

prabhu mahalaxmi
kumari