कुमारी बैंकको खुसिबु शाखा भदौ १६ गतेदेखि स्थानान्तरण हुँदै
काठमाडाैं Aug 15, 2024 साउन ३१, २०८१
Aarthik Sanjal
714
shares
काठमाडौं । कुमारी बैंकले शाखा स्थानान्तरण गर्ने भएको छ । बैंकले भदौ १६ गतेदेखि लागू हुने गरी काठमाडौं–१७ खुसिबुस्थित शाखा कार्यालय सोही स्थानबाट १०० मिटर उत्तरतर्फ स्थानान्तरण हुनेछ ।
स्थानान्तरित शाखाबाट लकरलगायत सबै बैकिङ सेवा तथा कारोबार सञ्चालन हुने बैंकले जनाएको छ ।