stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल पत्रकार महासंघको आज असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जनाएको हो । सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ ।

 

prabhu mahalaxmi
kumari