stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज विदेशी मुद्राको विनिमयदर ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।

आज अमेरिकी डलर एकको  खरिद  दर १३३ रुपैयाँ २० पैसा बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ बिक्री दर १६९ रुपैयाँ ७७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५९ पैसा बिक्री दर ८८ रुपैयाँ ९९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५० पैसा बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari