stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सुरक्षण मुद्रण उपकरण खरिद प्रकरण : विकल पौडेल लगायत विरुद्ध मुद्दा दायर गर्दै अख्तियार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रणमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा  दायर गर्ने भएको छ ।

आयोगले सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद गर्दा भष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो ।

उक्त प्रकरणमा अख्तियारले सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल लगायत विरुद्ध मुद्दा दायर गर्न लागेको हो ।

prabhu mahalaxmi
kumari