citizens life insurance long ad
stcnepal long ad

गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन्। कम्पनीको माघ १५ गते सम्पन्न साधारणसभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

कम्पनीको माघ १५ गते सम्पन्न साधारणसभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालक सर्वसम्मत चयन गरेको हो ।

संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ सर्वसम्मत संचालक चयन भएका हुन् ।

IME Life
kumari