stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘आइएमई तथा आइएमई पे’ मा कलाकारहरुको वृहत चासो र संग्लनता’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी ‘आइएमई’ तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित ‘आइएमई पे’ मार्फत सुरक्षित कारोबार गर्नको साथै करोडपति बन्न सकिने अवसरका बारेमा हामी सबैलाई अवगत नै छ।

जस अन्तर्गत हालसालै ‘आइएमई गरौँ,करोडपति बनौ’  योजना सार्वजनिक गरिएको छ जसमा आइएमई तथा आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका पनि रहेको छ।

आफ्नो स्थापनादेखि नै नेपाली कलाकारिताको लोकप्रिय जोडी अभिनेता दीपकराज गिरि तथा अभिनेत्री दिपाश्री निरौलालाई ब्राण्ड एम्बासडरको रुपमा परिचित गराएको आइएमई तथा आइएमई पे को यस करोडपति योजनामा पनि एम्बासडरदोयको उत्साहपूर्ण साथ तथा समर्थन देखिन्छ ।

साथै सो योजनाको थप जानकारी हरेक दिन आइएमई तथा आइएमई पे’ को अफिसियल टिकटकको ष्खिभ मार्फत प्राप्त गर्न सकिने छ ।

जसमा नेपालको चर्चित कलाकारहरू यसराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा छन्दे भनेर चिनिने गोपाल ढकाल Brand  Influencer को रुपमा उत्साहपूर्ण संग्लनता देख्न सकिन्छ ।

यसराज गराच हाल नेपालको चर्चित कलाकार हुन् जसले लगभग एक दर्जन नेपाली चलचित्र खेलिसकेका छन् भने आठ सय भन्दा बढी नेपाली म्युजिक भिडिओमा पनि काम गरेका छन् साथै बिभिन्न टेलीभिजनका कार्यक्रम प्रस्तोता पनि रहेका छन् ।

तेस्तै साक्षी लम्साल पनि अहिले चर्चामा रहेकी नेपाली कलाकार हुन् जसले धेरै नेपाली म्युजिक भिडिओमा काम गरेकी छिन् भने बिभिन्न टेलीभिजनका कार्यक्रम प्रस्तोता पनि रहेकी छिन् साथै धेरै चर्चित ब्राण्डहरुको ब्राण्ड मोडेलको रुपमा पनि उनलाई देख्न सकिन्छ  ।

तेस्तै प्रणिमा दाहाल पनि अहिले नेपाली कलाकारितामा रुचाएको नाम हो ,उनले विभिन्न नेपाली म्युजिक भिडिओमा काम गरेकी छिन् भने धेरै टेलीभिजनका कार्यक्रम प्रस्तोताको रुपमा पनि रहेकी छिन् साथै उनलाई उत्कृट Event Manager को रुपमा पनि चिन्न सकिन्छ र अर्को नेपाली कलाकारिता मा चर्चित नाम हो गोपाल ढकाल जो नेपाली कलाकारितामा छन्दे भनेर परिचित छन् ,उनि बिगत १८ वर्ष देखि नेपाली कलाकारितामा लोकप्रिय छन् र विशेषगरि नेपाली हास्य टेलीचलचित्रमा उनि रुचाएको कलाकार हुन् ।

माथि उल्लेखित सबै चर्चित कलाकारहरुलाई अहिले आइएमई तथा आइएमई पे ले आफ्नो द्यचबलम क्ष्लागिभलअभच को रुपमा आबद्ध गराएको छ भने आइएमई तथा आइएमई पे को हरेक योजनामा द्यचबलम क्ष्लागिभलअभच हरूको उत्साहपूर्ण संग्लनता तथा समर्थन पनि देख्न सकिन्छ ।

यससँगै नेपालको पुरानो तथा लोकप्रिय गायक आनन्द कार्की पनि आइएमई तथा आइएमई पे’मा जोडिएका छन् भने नेपालकी चर्चित अभिनेत्री वर्षा राउतलाई पनि आइएमई तथा आइएमई पे’ द्वारा प्रबर्दित खष्मभय मा देख्न सकिने छ ।’आइएमई पे ‘ OTT Platform कान्तिपुर सिनेमास्सको एकमात्र एक्सक्लुसिव पेमेन्ट पार्टनरपनि रहेको छ। जसको माध्यमबाट पनि आइएमई तथा आइएमई पेमा कलाकारहरुको चासो बढेको छ ।

खेल तथा खेलाडीसँग पहिले देखिनै सहकार्य गर्दै आइरहेको आइएमई तथा आइएमई पे’ मा हाल कलाकारहरुको पनि वृहत संग्लनताले जनताको विश्वासलाई अझै माथि पुर्याएको छ ।

 

prabhu mahalaxmi
kumari