stcnepal long ad
ime life insurance
national life
global ime bank long

कामना सेवा विकास बैंकको ‘केएस डीजी’ डिजिटल वालेट सेवा सञ्चालनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डीजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ । विकास बैंकहरुमा यो सेवा संचालनमा ल्याउने कामना सेवा विकास पहिलो बैंक हो ।

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपडेट गरी ‘केएस डीजी’ वालेट खेल्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको एक कार्यक्रमका बीच शुरु गरेका हुन् । डिजिटल वालेट खोल्न एपमा फेर रिड गर्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको पनि बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari