stcnepal long ad
ime life insurance
national life
global ime bank long

संवैधानिक इजलासमा नागरिकता अध्यादेश विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जारी गरेको नागरिकता अध्यादेश विरुद्ध परेको रिटमा आज सवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशीमा रहेको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउने सरकारको सिफरिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको थियो । यसअघि हेर्दाहेर्दैमा रहेको मुद्दामा आज अन्तरिम आदेश जारी गर्ने विषया छलफल हुनेछ ।

IME Lifesidebar
kumari